नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार संक्रमित संख्यामा आधारमा नेपालले कतार, पानामा, कुबेत, संयुक्त अरब इमिरेट्स लगायत मुलुकलाई पछि पारेको छ । असोज अन्तिम साता नेपाल ३८ औं नम्बरमा रहेको थियो । एक साता अघिसम्म चालिसौं स्थानमा रहेको नेपालमा संक्रमितको संख्या थपिदै गएपछि … Continue reading नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने